मुहाली

ना. [प्रा. मुह+आली]

  1. सनहीजस्तो मुखले फुकेर बजाइने एक प्रकारको बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)