मुहुटी

ना. [√ मुहुडा]

  1. मुहुडा; मोहडा।
  2. अघिल्लो पङ्क्ति; अगाडिको ताँती (सेनाको मुहुटी, यात्रीको मुहुटी आदि)।
  3. आयस्रोत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)