मुहुडा
ना. [प्रा. मुह+डा]
- अनुहार; मोहडा; चेहरा।
- कुनै वस्तुको अघिल्लो भाग; सामुन्नेको रूप।
- घोडाका टाउकामा कसिने छालाको साज; शिरद्वार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. मुह+डा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)