मूर्च्छित

वि.

  1. मूर्च्छा परेको; बेहोस भएको; अचेत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)