मूर्त
वि. [सं.]
- भौतिक; पार्थिव।
- रूप धारण गरेको; शरीरधारी; साकार; मूर्तिमान्।
- कडा; ठोस।
- संज्ञाहीन; मुर्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)