मूर्तिकुण्ड

ना.

  1. काठमाडौँ उपत्यकाको उत्तर दिशामा रहेको शेषशायी नारायण (बुढानीलकण्ठ) सुतेको पोखरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)