मूर्तिपूजा

ना.

  1. मूर्ति वा प्रतिमामा देव- देवीको भावना राखेर पूजाआराधना गर्ने काम; प्रतिमाको पूजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)