मूर्तिभञ्जक

वि.

  1. मूर्तिहरू तोडफोड गर्ने वा भाँच्ने-बिगार्ने; प्रतिमा टुटाउने-फुटाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)