मूर्तिमान्

वि.

  1. शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको।
  2. साक्षात्; प्रत्यक्ष।
  3. मूर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)