मूर्धन्य

वि. [सं.]

  1. मूर्धास्थानबाट उच्चरित हुने; मूर्धस्थानी (देवनागरी वर्णमालाका ऋ, र, ष तथा टवर्गका वर्ण)।
  2. मूर्धासँग सम्बन्धित; मूर्धासम्बन्धी।
  3. अतिश्रेष्ठ; सर्वोत्तम; प्रमुख; मूर्द्धन्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)