मूर्धन्य वर्ण

ना.

  1. मूर्धास्थानबाट उच्चरित हुने अक्षर (ऋ, र ष तथा टवर्ग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)