मूर्धाभिषेक

ना.

  1. राज्यारोहण गर्दाको समयमा राजामहाराजाहरूलाई मन्त्रोच्चारणका साथ गरिने अभिषेक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)