मूलप्रकृति

ना.

  1. सत्त्वगुण, रजोगुण र तमोगुणको साम्यावस्था; त्रिगुणको निर्विकार स्थिति।
  2. संसारको आद्यशक्ति वा बीजशक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)