मूलबाटो

ना.

  1. चौडाइ धेरै भएको ठुलो र फराकिलो बाटो; राजमार्ग; सडक; राजपथ।
  2. कुनै अनुसरण गर्न योग्य वा अँगाल्नुपर्ने जीवनको निश्चित बाटो वा पद्धति।
  3. मुख्य उद्देश्य; मूल लक्ष्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)