मृगतृष्णा
ना.
- गर्मीयाममा कडा घाम लाग्दा मरुभूमि वा बलौटे जमिनमा टाढा कतै देखिने पानीको मिथ्या प्रतीति; मृगमरीचिका; जलभ्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)