मृगनयना/नयनी

वि.

  1. मृगका जस्ता लाम्चा र बान्की परेका चुलबुले आँखा भएकी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)