मृतरेखा

ना.

  1. त्यसभन्दा पछिको कार्यसम्पादन गर्न नसकिने वा नमिल्ने आवधिक सीमान्त विन्दु (डेडलाइन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)