मृतवत्सा
वि.
- बालबच्चा मरेर निःसन्तान भएकी (स्त्री.)।
- जन्मेका बाच्छाबाच्छी नबाँच्ने (गाई)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)