मृतसूतक

ना. [सं.]

  1. मृतकका सगोत्री वा नातेदारलाई निश्चित अवधिसम्म लाग्ने आशौच; मरणाशौच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)