मृतसञ्जीवनी

वि. [सं.]

  1. मरेकालाई वा मर्न लागेकालाई बचाउने (मन्त्र वा औषधी)।
  2. मुर्दालाई पनि बिउँताउने भनी प्रसिद्ध विद्या वा बुटी।
  3. धेरै पौष्टिकका रूपमा लिइने आसव वा सुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)