मृत्युशुल्क
ना.
- मुर्दा जलाउनका लागि लिइने शुल्क।
- कुनै व्यक्ति मर्दा त्यसको सम्पत्तिमा लाग्ने सरकारी दस्तुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)