मृत्सिकताश्म

ना. [सं.]

  1. भूगर्भशास्त्रअनुसार माटो र बालुवा जमेर बनेको ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)