मृदङ्ग

ना. [सं.]

  1. छाला मोडेर बनाइएको ढोलकजस्तो एक प्रकारको तालबाजा।
  2. बाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)