मृद्वी

ना. [सं.]

  1. अङ्गुरको झुप्पा; द्राक्षा।
  2. सुकुमार अङ्ग भएकी स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)