मृद्वीपाक

ना.

  1. पहिले केही नीरस र पछि मधुर स्वाद भएको काव्यरचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)