मेखला

ना. [सं.]

  1. कम्मरमा बाँध्ने कन्धनी; काञ्ची।
  2. पर्वतको मध्य भाग।
  3. कुनै वस्तुको मध्य भागलाई चारैतिरबाट बेर्ने डोरी; धागो; शृङ्ला; साङ्ली।
  4. नर्मदा नदी।
  5. साधुसन्न्यासीहरूले लगाउने घाँटीदेखि घुँडामनिसम्म आउने लामो एकसरो वस्त्र; अलखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)