मेखली

ना.

  1. राई जातिका स्त्रीहरूले लगाउने घाँटीदेखि घुँडासम्म ढाक्ने लामो एक प्रकारको सेतो वस्त्र।
  2. मेखला लाउने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)