मेजमान

ना. [फा. मेजबान]

  1. पाहुनापाछाको स्वागतसत्कार गर्ने व्यक्ति।
  2. अतिथिका रूपमा विशिष्ट व्यक्तिलाई बोलाएर भोजन गराउने व्यक्ति; मेजबान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)