मेजमानी

ना.

  1. मेजमानको काम।
  2. कोसेली; सौगात।
  3. अतिथिहरूलाई खुवाउने विशिष्ट भोजको आयोजना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)