मेजर

ना. [अङ्.]

  1. मुख्य; प्रधान; जङ्गी वा सैनिक सेवातर्फ कप्तानभन्दा माथि र लेफ्टिनेन्ट कर्णेलभन्दा मुनिको बिचको सैनिक दर्जा; सेनानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)