मेध

ना. [सं.]

  1. हवन; होम; यज्ञ।
  2. यज्ञमा बलि चढाइने पशु; यज्ञीय पशु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)