मेधा
ना. [सं.]
- कुरा बुझ्ने र सम्झिरहने शक्ति; धारणात्मक शक्ति।
- तीव्र बुद्धि; प्रज्ञा।
- यज्ञ।
- सरस्वतीको एक रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)