मेधावी मानव

ना.

  1. नृतत्त्वशास्त्रअनुसार प्राचीन समयको पहिलो बुद्धिमान् मानिस; मुस्तेर मानव; नियन्डरथल मानव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)