मेध्य
वि. [सं.]
- यज्ञका लागि उपयुक्त।
- यज्ञसम्बन्धी; यज्ञीय।
- मेधावर्द्धक; विशुद्ध; चोखो।
- बोको।
- जौ।
- खयरको रुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)