मेरी बास्सै

वि.बो.

  1. मेरी आम्मै; आम्मै नि। (उदा.- मैले त तिमीलाई पुल्टुङबाजी खाँदा मर्‍यौ भन्ठानेको, मेरीबास्सै! धन्य बाँच्यौ!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)