मेरु
ना. [सं.]
- पुराणमा वर्णित एक पर्वत; सुमेरु पर्वत।
- जपमालाको दुई छेउ जोडी त्यसमा उनिएको दाना; सुमेरु।
- हारका बिचको मणि।
- पिङको डोरी अड्याउने काठ।
- मेरुदण्ड; ध्रुव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)