मेरुदण्ड

ना.

  1. गर्धनदेखि गुदद्वारसम्म गएको पिठिउँका बिचको ठाडो हाड; पृष्ठवंश।
  2. भूगोलका अनुसार पृथ्वीको दक्षिणी ध्रुवदेखि उत्तरी ध्रुवसम्म गएको सोझो कल्पित रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)