मेहत्तर

ना. [फा.]

  1. फोहोरमैला सफा गर्ने काम लिएको व्यक्ति; कुचिकार; पोडे; च्यामे; मेहतर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)