मेहदी
ना. [सं. मेन्धी]
- ससाना लाम्चा पात हुने, साना फूल फुल्ने र साना राता गेडा फल्ने, प्रायः स्त्रीजातिले हातखुट्टा रँगाउन प्रयोग गर्ने एक बोट वा त्यसका पातको झोल; तैरिणी; मेन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)