मैत्रीसङ्घ

ना.

  1. दुई देशका बिच आपसी सहयोग तथा घनिष्ठता बढाउने उद्देश्यले स्थापित गरिने सङ्घ (जस्तो- नेपालभारत मैत्रीसङ्घ, नेपाल- चीन मैत्रीसङ्घ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)