मैत्रेय

ना. [सं.]

  1. एक भविष्यत् बुद्ध।
  2. सूर्य।
  3. एक ऋषि। वि. ५. मित्र वा साथीसँग सम्बन्ध राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)