मैदान

ना. [फा.]

  1. खुला र फराकिलो समथर भूभाग; चउर; फाँट।
  2. तराई।
  3. खेल, परेड आदि खेल्न बनाइएको समतल; टुँडिखेल। ३. अखाडा।
  4. दिसापिसाब गर्ने ठाउँ।
  5. व्यापक (उखान- एक कान, दुई कान मैदान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)