मैदाल

ना.

  1. काँडैकाँडा भएको र नासपातीका जस्ता पात हुने एक वृक्ष; डम्फर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)