मैन

ना. [सं. मदन]

  1. मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहेँलो पदार्थ; मौरीको बिलाउनी; मइन।
  2. मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तु।
  3. भिजेको कुरो कुटीपिँधी साह्रै मसिनो वा नरम पारिएको वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)