मैन कपडा
ना.
- वैज्ञानिक प्रक्रियाबाट छालाजस्तो बनाइएको, पानी नछिर्ने एक प्रकारको कपडा (रेक्सिन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)