मैनबत्ती

ना.

  1. मैनबाट तयार पारिएको; बिचमा वारपार लामो धागो हाली डोलो पारिएको बालिने बत्ती; मइनबत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)