मैनफल

ना.

  1. फुस्रा रङका पात हुने, पहेँलो फूल फुल्ने, काँडादार एक बोट र त्यसैमा फल्ने, औषधीमा प्रयोग गरिने तथा तरकारी खाइने, ओखरजस्तो एक फल; मैदल; मैनगेडी; मदनफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)