मैलिनु
अ.क्रि. [मैलो+इ+नु]
- मैलो हुनु; मलिन हुनु; कालो हुनु; फोहोर लाग्नु।
- घसरपसर हुनु; काती हुनु; घिस्टिनु; दाग लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मैलो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)