मैलो
वि. [सं. मलिन]
- मयल भएको; मयल लागेको; मयलयुक्त।
- सफासुग्घर नभएको; फोहर।
- अँध्यारो; मलिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. मलिन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)