मोघ

वि. [सं.]

  1. व्यर्थ हुने; खेर जाने; निरर्थक।
  2. निरुद्देश्य; निष्प्रयोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)